३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा प्रयोग भइरहेको कोरोना बिरुद्धको एस्ट्राजेनेका खोप डेनमार्क र नर्वेमा रोक

२८ फाल्गुन २०७७, शुक्रबार ०६:४७

फागुन २८, एजेन्सी । अक्सफोर्डले निर्माण गरेको कोरोना बिरुद्धको भ्याक्सिन एस्ट्राजेनेकामाथि डेनमार्क र नर्वेले रोक लगाएको छ । १४ दिनका लागि ऐस्ट्रेजेनेकाको भ्याक्सिन प्रयोगमा रोक लगाइएको डेनमार्कका स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले बताए ।

नर्वेमा उक्त भ्याक्सिनको प्रयोगले एकजनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उक्त खोपको प्रयोगले शरीरमा रगत जम्ने समस्या देखा परेको भन्दै युरोपेली देशहरुले प्रयोगमा रोक लगाएका छन् । 

नेपालमा पनि भइरहेको कोरोना भ्याक्सिन कोभिशिल्ड ऐस्ट्रेजेनेकाकै भारतीय  संस्करण सीरम इन्सिटिट्युटले निर्माण गरेको खोप हो। स्वास्थ्य मन्त्री मैग्नस हुनिकेले ट्विटरमा लेखेका छन्, ‘भ्याक्सिनको प्रयोगलाई आउने १४ दिनका लागि निलम्बित गरिएको छ।’

विश्वव्यापी रुपमा देखापरेको कोरोनाका नयाँ भरिएन्टमा उक्त खोपको प्रभावकारिता न्यून रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ