२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलको एक सहरमा भएको प्रयोग: ८०% संक्रमण घटे, मृत्यु ९५% घट्यो

२०७८, २१ जेष्ठ शुक्रबार ०७:४७

जेठ २१, काठमाडौँ | ब्राजीलको सेराना शहरमा कोभिड-१९ बाट हुने मृत्यु ९५% कम भएको छ । अस्पतालमा भर्ना हुनेहरुको संख्यामा ८६% ले कमि आएको छ । विरामीहरुको संख्यामा समय ८०% को गिरावट आएको छ । र यस्तो हुनुको कारण- तीब्र गतिमा चलाइएको खोप अभियान ।

४५ हजारको जनसंख्या भएको सेरानामा लगभग हरेक युवाहरुलाई खोप लगाईएको छ । उक्त स्थानमा चीनले विकास गरेको कोरोनाभयाक भ्याक्सि लगाईएको हो । प्रयोगको नतिजाबाट के पत्ता लागेको छ भने यदि ७५% मानिसलाई खोप लगाईदिने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ ।


बुटान्टन इन्स्टीट्यूटको शोध निर्देशक रिकार्डो पालासियसले ब्न्हाने- 'जुन बच्चा र युवाहरुलाई भ्याक्सिन लगाइएको छैन, उनीहरुमा हुने संक्रमणको दर पनि घटेको छ । यो प्रयोगबाट के कुरा सावित भएको छ ७५ प्रतिशतलाई खोप दिएपछि स्कूल संचालन गर्नको लागि बच्चाहरुलाई भ्याक्सिन लगाउन जरुरि छैन ।

शहरलाई चार भाग लगाएर गरिएको थियो प्रयोग

कोरोनाको नियन्त्रण गर्न कति समय लाग्छ ? यही कुरा पत्ता लगाउनको लागि शहरलाई ४ भागमा बाडियो । तीन भागका ७५ प्रतिशत जनताहरुलाई खोपको दुवै डोज दिईयो । ९५ प्रतिशत वयस्कहरुलाई दुवै डोज लगाएपछी नतिजा देखिएको थियो । सेरानामा भएको यस प्रयोगले कोरोना अन्त्य गर्न सकिने आशा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ