२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इक्वेडरको जेलमा भयानक झडप, ११६ कैदीको मृत्यु

२०७८, १४ आश्विन बिहीबार ०४:५३

असोज १४, काठमाडौँ (एजेन्सी)। इक्वेडरको जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ। दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठुलो जेलहिंसा हो।  

गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो। त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको हो। पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार कैदीहरुले ह्याण्ड ग्रिनेटसमेत प्रहार गरेका थिए।

४ सय जना प्रहरी अधिकारीको प्रयासपछि जेल पुनः नियन्त्रणमा लिइएको छ। यो जेलमा विश्वका कुख्यात लागूऔषध तस्करहरुलाई राखिएको थियो। शक्तिशाली मेक्सिकन लागूऔषध तस्कर समूह अहिले इक्वेडरमा सक्रिय छ। त्यही समूहले यो विद्रोहको सुरुआत गरेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ