माघ ६, काठमाडौँ | उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबा"/>
2026-06-28 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई अमेरिकी मरीनको मृत्यु, १७ घाइते

माघ ६, काठमाडौँ | उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन्। 

समुद्री सेना बोकेको ७ टन वजनको सैन्य ट्रकको १९ वर्षीय चालकले राजमार्गमा घुम्न खोज्दा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ।

घाइते मध्ये दुई जनालाई साउथ क्यारोलिनाको ग्रीनभिल शहरको विडान्ट मेडिकल सेन्टरमा हेलिकप्टरद्वारा लगिएको मिडियाले जनाएको छ । अन्यलाई सडकबाट अस्पताल लगिएको बताइएको छ ।

चालकलाई सुरक्षित गति भन्दा बढी चलाएको आरोपमा कारबाहीको सिफारिस साथै प्रशासनिक अपराधको आरोप पनि लगाइएको छ। अहिले दुर्घटनाको विवरणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी