२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आज गोरखा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल, सुरक्षा व्यवस्था भने सामान्य

२०७९, १२ चैत्र आईतवार ०३:०७

चैत १२, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । गोरखा दरबारभित्र रहेको गोरखकाली मन्दिरमा पूजा गर्ने र पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने राष्ट्रपतिको कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडल आज नेपाली सेनाको हेलिकप्टरबाट साढे ९ बजे गोरखा जाने शीतलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति भएपछिको उनको यो पहिलो काठमाडौं बाहिरको भ्रमण हो । राष्ट्रपतिको भ्रमण भएपनि गोरखाको सुरक्षा व्यवस्था भने सामान्य पारिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति