असोज, काठमाडौँ । नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । 

भर्खरै सि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज, काठमाडौँ । नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । 

भर्खरै सि"/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनर्निर्माणमा जुट्न नायक नायिकाले गरे यस्तो आग्रह (भिडियो सहित)


असोज, काठमाडौँ । नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा फर्किएकी हुन् । 

भर्खरै सिने क्षेत्रमा फर्किकी संचिताले जीवन लुईटेलसँग जोडी बाँधीएर पुनर्निर्माणका लागि उठ्न सबैसँग आग्रह गरेकी छिन् । डा. भीष्म कुमार भूसालको शब्द रहेको ”“अब उठ जाग” बोलको गीतमा अभिनय गर्दै उनीहरुले जनताको नामको रकम भ्रष्टाचार नहोस् भन्दै खबरदारी गरेका छन् । 

पुनर्निर्माणका लागि युवा पुस्ताहरु नै उठ्नु पर्ने सन्देश बोकेको यस गीतलाई डा. भीष्म कुमार भूसालले लेखेका हुन् । उनको पुनर्निर्माण सम्बन्धी यो प्रण बोलको गीत यसअघि नै सार्वजनिक भइसकेको छ । पुनर्निर्माणमा युवाहरु जुटेर उठेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने गीतको भाव छ । 

राष्ट्रिय भावना बोकेको यस गीतमा बसन्त सापकोटा संगीत छ भने रामकृष्ण ढकाल र स्मीता दाहालको स्वर रहेको छ । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको यो गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । 

सुदीप बरालको छायाँकन, अमन मानन्धरको सम्पादन रहेको गीतको भिडियो यस्तो छ ।

संचिताले अभिनयमा फर्कने बित्तिकै जीवनसँग मिलेर गरीन्, यस्तो आग्रह र खबरदारी भिडियोमा हेनुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई