2026-11-04 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप

2026-11-04

काठमाडौँ | नेपाली कांग्रेसले पार्टीको आधिकारिकता विवादमा सरकारले नियोजित रूपमा भ्रम फैलाएको आरोप लगाएको छ । सानेपामा बसेको शीर्ष नेताहरूको बैठकपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नियोजित ढङ्गले सरकारको निश्चित गृहबाट भ्रम फैलाएको दाबी गरे ।

उनले भने, ‘आर्थिक चलखेल भएको कुरालाई प्रायोजन गर्ने ढङ्गले बजारमा लगिनु भनेको नेपाली कांग्रेको पार्टीको महाधिवेशन प्रतिनिधिहरूको अपमान हो ।’ विधानले दिएको १७ (२) को प्रक्रिया बमोजिम पार्टीका महाधिवेशन प्रतिनिधिहरूले सहभागी भएर गरेको विशेष महाधिवेशनपछि १५ औँ महाधिवेशन सकिएको बताए । उनले थपे, ‘विशेष महाधिवेशनपछि संवैधानिक निकाय निर्वाचन आयोगले अद्यावधिक गर्‍यो। अहिले यसरी प्रश्न उठाइनु भनेको निर्वाचन आयोगको पनि अपमान हो । न्यायालयमा मुद्दा पर्‍यो, लामो समय बहस चल्यो। अदालतले फैसला गर्‍यो निर्वाचन आयोगले गरेको अद्यावधिक सही छ ।’

प्रायोजित ढङ्गले करोडको कथा हाल्नु महाधिवेशन प्रतिनिधिको पनि अपमान भएको बताए। उनले थपे, ‘यो निर्वाचन आयोगको पनि अनादर हो, सम्मानित सर्वोच्च अदालतको पनि अवहेलना हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट