
काठमाडौँ | नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक डाकेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा बस्ने गरी बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो समसामयिक घटनाका विषय्मा छलफल हुने महामन्त्री प्रदीप पौडेलले बताए। बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र विपक्षी दलका नेता सहभागी हुनेछन्।