२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा २’ को टिजर रिलिज, यस्तो लुक्समा देखिए अल्लु अर्जुन( भिडियो)

२४ चैत्र २०७९, शुक्रबार १२:०९

चैत २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रवार सार्वजनिक गरिएको तीन मिनेट १४ सेकेन्ड लामो टिजरमा अभिनेता अल्लु अर्जुन अर्थात पुष्पा जेलबाट फरार भएको प्रसङ्गलाई समेटिएको छ ।

उनको खोजी गर्नलाई प्रहरीले स्पेशल युनिट खटाएको छ ।

सहरमा एक महिनादेखि नारा जुलुस भइरहेको छ । त्यस्तै, पुष्पाको जंगलमा एक बाघसँग जम्काभेट भएको टिजरमा देखाइएको छ ।

सुकुमार बान्द्रेडीको कथा एवं निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय लगायतको मुख्य भूमिका रहनेछ । फिल्मको पहिलो भागले विश्वभर राम्रो कमाई गरेको थियो ।

‘पुष्पा २’लाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्म मानिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की