१४ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घरमै आएर प्रचण्डले भेटेपछि लेखराजलाई प्रश्न- पुरानै घरमा फर्किन लाग्नुभएको हो ?

२६ चैत्र २०७९, आईतवार ०६:३९

चैत २६, काठमाडौँ | नेकपा एमालेको सचिव लेखराज भट्टले अहिले माओवादीमै फर्किने कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि उनले यस्तो बताएका हुन्।

पूर्व माओवादी नेता समेत रहेका भट्टलाई प्रचण्डसँग भेटेपछि तपाईँलाई पनि पुरानै घरमा फर्काउने चर्चा पनि छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘पुरानै घरमा फर्किने फर्काउने अलग विषयवस्तु हो। त्यो विषयमा कुनै छलफल नै भएन। अहिले त्यो सम्भावना पनि छैन।’

भेटवार्ताको क्रममा राष्ट्रिय राजनीतिको विषयमा सामान्य छलफल भएको बताए। प्रधानमन्त्री प्रचण्ड आफ्नो घरमा आउनु स्वभाविक भएको तर्क गरे।

उनले भने, ‘उहाँ यता आउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो। बैनीलाई कस्तो छ। सन्चो बिसन्चो चिया खाएर जान्छु भन्नुभयो। यो उहाँको पनि घर हो मैले स्वागत गरेको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक आँधीबेहरी र शक्तिशाली हावाका कारण प्यालेस्टाइनीहरूको विजोग एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे झापाका हरिचन्द्रले दिएका थिए विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्की पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ विश्नोईको नाममा नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा ईडीको छापा यू-१९ एसिया कप: नेपालविरुद्ध श्रीलंकाले २४ ओभरमा ३ विकेट गुमाएर जोड्यो १०२ रन