मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करो"/>
2026-07-25 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोविन्द केसीबारे रास्वपा सांसदले बोले अपशब्द

चैत २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले डा. गोविन्द केसीका विषयमा अपशब्द बोलेका छन्।

सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। जसमा उनले डा.केसीका विषयमा अपशब्द बोलेको सुनिन्छ।

व्यवसायी प्रसाईंले डा. केसीको कारण बीएन्डसी मेडिकल कलेजले सम्बन्धन पाएको जिकिर गरेका छन्। सम्बन्धन नपाउँदा आफूलाई ठूलो घाटा लागेको सुनाएका छन्।

प्रसाईंले भनेका छन्, “सबै भौतिक पूर्वाधार पुगेको, काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ। म त डुबेको छु। म त मर्न मात्र बाँकी छ।”

त्यसको जवाफमा सांसद श्रेष्ठले भनेका छन्, “यो दिक्क लाग्छ कि गोविन्द केसी देखेर। कहिले मर्छ जस्तो लाग्छ मलाई त। एमडी पढ्न नपाएको पनि तिनले गर्दा हो।”

डा. केसीको सत्याग्रहपछि सरकारी मेडिकल कलेजमा निःशुल्क एमडी बढाउने व्यवस्था गरेको छ। एमडीका लागि सीमित संख्या तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक