२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुत्केरी र शिशुको मृत्युपछि स्थानीय आन्दोलित, उठेन शव

२०७९, २८ चैत्र मंगलवार ०८:५८

चैत २८, कैलाली | कैलालीको अत्तरियामा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीय र मृतकका आफन्तहरूले आन्दोलन गरेका हुन् ।

आइतबार बिहान सुत्केरीका लागि मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षीया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरूको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनीहरूको शव हाल मालाखेती अस्पतालमै राखिएको छ । 

सडक अवरुद्ध गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । सडक अवरुद्ध गर्ने गरी स्थानीय आन्दोलनमा उत्रिएपछि केहीबेर तनाव सृजना भएको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको थियो भने स्थानीयले ढुंगा प्रहार गरेका थिए । घटनाको छानबिन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित पक्षको आरोप छ । माग सम्बोधन नभएसम्म शव नउठाउने स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने