२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफ्नै दाबीसँग बाझिने ढाकाकुमारको अभिव्यक्ति- जनवरीको अडिओ पार्टीविरुद्ध प्रहार गर्न अहिले ल्याइयो

२०७९, २९ चैत्र बुधबार १२:१६

चैत २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको आफ्नै अभिव्यक्ति बाझिएको छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ इडिट गरेको दाबी गरे ।

तर, उनले जनावरिमा भएको अडिओ अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरेको टिप्पणी गरे। उनले अडिओको बिषयमा न्यायलयमा गइसकेकाले क्लिन चिट लिएर आउँने बताए।

अडिओबारे उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु त्यतिबेलासम्म धैर्य गर्नुहोला । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्राथी छु । यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला । यो अडिओ केही पनि होइन । सुनियोजित रुपमा ल्याइएको हो । फसाइएको हो । लगभग जनवरी, फेब्रुअरीतिर भएको अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई सुनियोजित रुपमा चारैतिरबाट प्रहार गरेको हो । पार्टीको तीनैवटा क्षेत्रका उम्मेदवारलाई हराउने योजना हो । त्यसैले हामीलाई माया गर्नेहरुले हाम्रा तीनैवटा क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनुहोला ।’

तपाईंको आफ्नै कुरा बाझिएको छ, जनवरीमा भएको अहिले ल्याइएको भन्नुभयो, यथार्थ के हाे भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु