2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेता विजय बराललाई पुत्रलाभ

बैशाख ३, काठमाडौँ | हलमा प्रदर्शन भइरहेको चलचित्र ‘जारी’मा मंगल सिंहका पात्र निभाएका अभिनेता विजय बराललाई पुत्रलाभ भएको छ । पत्नी प्रमिला खनालले आइतबार काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिए की हुन् ।

पुत्रलाभ भएपछि बरालले आफ्नो सामाजिक सञ्जालमा खुशी साट्दै स्टाट्स लेखेका छन् । उनले लेखेका छन, ‘दुःख लुकाउनु, खुशी साट्नु भन्छन् । त्यस्तै केही गरियो । घरमा नयाँ सदस्यको आगमन ।’

तीन वर्षअघि लकडाउनकै समयमा विजय र प्रमिला विवाह बन्धनमा बाँधिएका थिए । चलचित्र ‘कबड्डी’मा बिकेको पात्रले परिचित बरालले पशुपतिप्रसाद, कबड्डी कबड्डी कबड्डी, मिस्टर झोलेलगायतका चर्चित चलचित्रहरुमा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो