2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले गुमायो ७ औ विकेट

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले ७ विकेट गुमाउदै २४४ रन बनाएको छ |

नेपालको लागि हाल कप्तान रोहित पौडल क्रीजीमा छ भने उनका साथमा सोम्पाल रहेका छन् | रोहितले ८५ बल खेल्दै ७७ रन बनाएका छन् | भने सोम्पालले ९ बल खेलेर  ७ रन बनाएका छन् | वर्षाका कारण केहि बेर रोकिएको खेल  ४२ ओभरमा घटाएर सुरु भएको थियो | 

ओपनरद्वय कुशल भुर्तेल ४३ रन  र आसिफ शेख ३१ रन  र भीम सार्की  १ रन  बनाएर आउट भएका थिए | नेपालका लागि कुशल मल्लले अर्धशतक  ५७  रन बनाएर आउट भए | आरिफ शेखलाई ३५.२ ओभरमा मिट भासर र उस्मान पटेलले आउट गर्दा अर्को बलमा उस्मानले दीपेन्द्रलाई पेभिलियन फर्काए। त्यस पछि सन्दीप लामिछाने ५ रनमा आउट भए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो