2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ मा शाहरुखको दोहोरो भूमिका

बैशाख १७, काठमाडौं | पछिल्लो समय बलिउडका ‘किंग खान’ अर्थात् शाहरुख खान लगातार चर्चामा छन् । उनको चर्चाको कारण फिल्म ‘पठान’ र ‘जवान’ भएको छ । 

‘पठान’ मार्फत उनी ४ वर्षपछि पर्दामा फर्किएका हुन् । फिल्म सुपरहिट सावित भइसकेको छ ।

‘पठान’ को चर्चा सेलाउन नपाउँदै अहिले उनी आगामी फिल्म ‘जवान’को कारण चर्चा छाइरहेका छन् । फिल्मका निर्देशक साउथका चर्चित निर्देशक एटली रहेका छन् 

मिडिया रिपोर्टका अनुसार ‘जवान’ भारतीय फिल्मका दुई दिग्गज कलाकार अमिताभ बच्चनको १९८६ मा आएको फिल्म ‘आखिरी रास्ता’ र कमल हासनको फिल्म ‘ओरु कडियान डायरी’ बाट प्रेरित भएको हो । यी दुवै कलाकारले बाबु र छोराको दोहोरो भूमिका निर्वाह गरेका छन् ।

फिल्म ‘जवान’ मा पनि शाहरुख बाबु र छोराको दोहोरो भूमिकामा देखिने बताइएको छ । तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ । फिल्ममा शाहरुखको अलवा नयनतारा, विजय सेतुपति र सान्या मल्होत्राको पनि मुख्य भूमिका छ । योसँगै ‘पुष्पा’ स्टार अल्लु अर्जुन शाहरुखको फिल्ममा केमियो रोलमा देखिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो