१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई रविले व्यङ्ग्य हान्दै भने ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?’

२७ बैशाख २०८०, बुधबार ०५:३३

बैशाख २७, काठमाडौं | रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् ।

रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई एउटै फाइलले ज्वरो निकाल्यो त ! एउटा तोप पड्काउन यत्रो सकस भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

उनले अनुसन्धानको लहारेले ठूला नेता र तिनका सन्ताको जगजाहेर ताण्डवलाई छोड्यो भने रास्वपाले हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् । सो क्रममा उनले आफूहरुको आँधीलाई ख्याल सम्झने भूल नगर्न पनि चेतावनी द्यिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भने 'प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?' एउटा तोप पड्काउन यत्रो सकस!!


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण