असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद स"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिराजलाई संजय पण्डित फाउन्डेसनको नगदसहित सम्मान

१० आश्विन २०७३, सोमबार १३:०२


असोज १०, काठमाडौँ । नेपालको भुमिमा २ घन्टा २० मिनेट ४४ सेकेन्ड दौडिएर नयाँ रेकड कायम गरेका भूमिराज राइ लाइ सोमबार संजय पण्डित फाउन्डेसनले नगद सहित सम्मान गरेको छ । 

बुद्धनगर स्थित उधमी घरमा गरिएको सम्मान कार्यकममा प्रमुख अथिति पूर्व उपप्रधानमन्त्री एबम गृहमन्त्री  बामदेव गौतमले  सम्मान पत्र एबम खादा लगाएर सम्मान गर्नुभएको थियो भने कार्यकममा संसद हिरा बहादुर के सी ,पूर्व संसद बीर बहादुर सिंह लगायतको उपस्तिती रहेको थियो । फाउन्देसनका अध्यक्ष  समेत रहेका बिस्व पर्वतारोही धाबक संजय पण्डितले नगद पाँच हजारको चेक प्रदान गर्नु भएको थियो ।

प्रमुख अथिति गौतमले नेपालमा दौडिएको  मेराथोंन दौडमा सबैभन्दा कम समयमा पार गरेर रेकड राखेका राइलाई थप सफलताको सुभकामना दिनुभएको थियो भने पण्डितले संगै दौडने समकालीन साथीले दौडमा नया आयाम थपेकोले आफुलाइ धेरै खुसि लागेको बताए । राइले सनिबार भएको काठमाडौँ मेराथुनमा उक्त दौड दौडिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का