असोज ११ पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११ पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदा"/>
2026-09-19 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुक्त पक्राउ

असोज ११,पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले तरुण दलका जिल्ला नेतासहित फरार ५ अभियुत्तलाई पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ ।

तरुण दलका जिल्ला नेता राजेन्द्र हमाल सहित ४ जनालाई पक्राउ गरी अदालतमा बुझाएको जिप्रकाले जनाएको छ । विभिन्न मुद्धामा दोषी ठहर गरी अदालतले फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाजुङ १ भरत बहादुर पौडेल, देउपुर ९ राजेन्द्र हमाल, क्याङ मिलन पुन जिसी र तिलाहार ६ का अनिल किसान छन् ।

पक्राउ पर्नेलाई  अदालतमा बुझाएको प्रनाउ शेखर खनालले जानकारी दिदै अन्य फरार अभियुक्तहरुलाई समेत खोजी गरी पक्राउ गरिने बताएका छन् । फरार अभियुक्त सवैलाई सार्वजानिक मुद्धा अन्तरगत ५ हजार जरिवानाको फैसला सुनाइएको थियो । त्यसैगरी अभियुक्त मिलन पुनलाई १० हजार जरिवानाको फैसला सुनाइको थियो ।

त्यस्तै तिलाहार ६ का अनिल किसानलाई १ महिना १५ दिन कैद र ५५ हजार ६ सय ७२ रुपैयाँ ५० पैसा, तिलाहार ७ का सन्तोष लामिछानेलाई ३ बर्ष १० दिन कैद सजायको फैसला भएको थियो । अनिल र सन्तोष भने नकबजनी र रहजनी चोरी मुद्धाका फरार अभियुक्त हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो