१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शरणार्थी प्रकरणमा ज्ञानेन्द्र शाहीले भने- आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ

१० जेष्ठ २०८०, बुधबार ०८:२२

जेठ १०, काठमाडौँ | राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति आशंका व्यक्ति गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल प्रहरीका आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न माग गरे।


उनले भने, ‘आज नेपाल प्रहरीका आईजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ। एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने ? त्यति मात्र हैन, अन्य नेताहरूको आइरहेको छ। तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको समस्या सम्बोधन गर्न नसक्ने बताए। नीतिगत सुधारका धेरै काम गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी