2026-09-19 01:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा २’ मा रणवीर सिंहको एन्ट्री

जेठ १०, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । 

यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, जसले पुष्पराजलाई परिचय गराउनेछन् । यो फिल्ममा रणवीरको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस्तो अवस्थामा दर्शक उनको भूमिकाबारे थाहा पाउन उत्साहित छन् र उत्कृष्ट एक्सन र ट्विस्टको अपेक्षा गरिरहेका छन् ।

फिल्मलाई भव्य तुल्याउन निर्देशक सुकुमारले यसमा धेरै केमियो रोल ल्याउने पनि चर्चा छ । भारतीय फिल्म उद्योगका ठूला कलाकारलाई अतिथि भूमिकामा खेलाउने निर्देशकको तयारी छ । यी सबैबाहेक अभिनेता फहद फासिललाई पनि फिल्मका लागि कास्ट गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो