के तपाइँ धर्ममा बिश्वास गर्नु हुन्छ ? गर्नु हुन्छ भने तपाइले स्वर्ग र नर्कको कुरा पनि बिश्वास गर्नु हुन्छ । धार्मिक कुरा गर्ने हो भने भविष्य पुराणमा मान्ने गरिन्छ कि हरेक मानिसले उसको शरीर, मन वा कुराले मृत्युपछी सजाय भोग्नु पर्छ । मानिसले जन्मिएपछि नमरुन्जेलसम्म गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... के तपाइँ धर्ममा बिश्वास गर्नु हुन्छ ? गर्नु हुन्छ भने तपाइले स्वर्ग र नर्कको कुरा पनि बिश्वास गर्नु हुन्छ । धार्मिक कुरा गर्ने हो भने भविष्य पुराणमा मान्ने गरिन्छ कि हरेक मानिसले उसको शरीर, मन वा कुराले मृत्युपछी सजाय भोग्नु पर्छ । मानिसले जन्मिएपछि नमरुन्जेलसम्म गर्"/>
2026-09-27 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

५ महापाप: यस्ता काम गर्नेहरुले नर्कमा झेल्नुपर्छ धेरै सजाय

के तपाइँ धर्ममा बिश्वास गर्नु हुन्छ ? गर्नु हुन्छ भने तपाइले स्वर्ग र नर्कको कुरा पनि बिश्वास गर्नु हुन्छ । धार्मिक कुरा गर्ने हो भने भविष्य पुराणमा मान्ने गरिन्छ कि हरेक मानिसले उसको शरीर, मन वा कुराले मृत्युपछी सजाय भोग्नु पर्छ । मानिसले जन्मिएपछि नमरुन्जेलसम्म गर्ने कामको आधारमा स्वर्ग वा नर्गको यात्रा तय गर्छ भन्ने गरिन्छ । यो कुरा संसारको प्राय सबै धर्मले स्वीकार गरेको बिषय पनि हो । मानिसले बाच्ने क्रम गर्ने केहि काम जसलाई महापाप भन्ने गरिन्छ । आउनुस आज जानौं त्यस्ता ५ महापापहरु बारे जसलाई गर्नेहरुले नर्कमा सबै भन्दा बढी यातना झेल्नुपर्छ ।

पाप नम्बर १:  कसैलाई ठग्ने, गलत काम गर्ने वा कसैको हत्या गर्ने मानिसहरु भविष्य पुराण अनुसार महापापी मान्ने गरिन्छ । 

पाप नम्बर २: गुरुपत्नी माथि पापी नजर लगाउनु वा गुरुलाई गलत ब्यबहार गर्नु वा गुरु बस्ने स्थानलाई दुरूपयोग गर्नु महापाप मानिएको छ । 

पाप नम्बर ३: पशुहरु माथि अत्याचार गर्ने, ब्राह्मणको हत्या गर्ने वा उसको अपमान गर्नु महापाप मानिएको छ ।

पाप नम्बर ४: हरेक मानिस लागु पदार्थ तथा मादक पदार्थबाट टाढा रहनुपर्छ । कुनैपनि नशामा फसेको व्यक्तिलाई  धर्मले पापी मान्छ ।

पाप नम्बर ५: चोरी गर्ने मानिसहरु वा त्यस्तो काममा सहयोग गर्ने मानिसहरुले नर्कमा गएर निकै सास्ती झेल्नु पर्ने हुन्छ । 

आत्महत्याको कर्म:

धार्मिक मान्यता अनुसार आत्महत्या गर्नेहरुले लामो समयसम्म अर्को जन्म हुँदैन | लामो समयपछि दोश्रो जन्म मिलेपनि उसको स्थित स्वस्थ हुँदैन | यस्ता खालको अर्को जन्मले पनि प्राय आफ्नो नराम्रो कर्मलाई निरन्तरता दिने गर्छ र प्राय आत्म हत्या वा आफ्नै कारण आफुलाई मार्ने काम गर्छ | आध्यात्मिक गुरु वा भगवानले मात्र त्यस्ता व्यक्तिहरुलाई सहि मार्गमा ल्याउन सक्छन |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह