१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता विधेयकको पक्षमा फैसला नभए सत्याग्रह बस्ने पूर्वसभासद्को घोषणा

३१ जेष्ठ २०८०, बुधबार ११:४१

जेठ ३१, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा विधेयकलाई रोक्नु असंवैधानिक भन्दै संविधान सभा सदस्य रामकुमार शर्माले विरोध जनाएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका शर्माले चाँडोभन्दा चाँडो विधेयकको पक्षमा आदेश जारी गर्नसमेत माग गरेका छन्। 

नागरिकता विहीनले नागरिकता पाउने विधेयक प्रमाणीकरण रोकिए असार १ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा 'सत्याग्रह' गर्ने घोषणा शर्माले गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट