2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

धुर्मुस-सुन्तलीको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा( भिडियो)

असार ११, काठमाडौँ | धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) अभिनित र निर्देशित वेब फिल्म ‘म त मर्छु कि क्या हो’ यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मको कथा धुर्मुस-सुन्तलीले नै लेखेका हुन् ।

‘म त मर्छु कि क्या हो’ कोरोना भाइरसको लकडाउनको समयमा दर्शकले घरमै बसी मनोरञ्जन लिन सकून् भनेरविशेषतः ओटीटी प्लाटफर्मको लागि मात्र भनी तयार पारिएको थियो । तर, अब भने दर्शकले यो फिल्म यूट्यूबमा हेर्न पाउने भएका छन् ।

‘म त मर्छु कि क्या हो’ धुर्मुस-सुन्तलीकै अफिसियल यूट्युब च्यानल ‘धुर्मुस-सुन्तली यूट्युब’मार्फत आज सार्वजनिक गरिएको छ ।

फिल्ममा धुर्मुस-सुन्तलीबाहेक रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, वलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्प आचार्य, सुशीला थापालगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मसको प्रस्तुतिमा तयार पारिएको ‘म त मर्छु कि क्या हो’ मा गायिका रचना रिमाल र गायक भक्त प्रधानले स्वर दिएका छन् । जसमा लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता