2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानिय सान्ति समितीको द्धन्द रुपान्तरण सम्बन्धी एक दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

राधा फुलारा / असोज १३ ,डडेल्धुरा –  डडेल्धुराको अजैमेरु गाबिसमा स्थानिय सान्ति समितीको द्धन्द रुपान्तरण एक दिने अभिमुखीकरण प्रशिक्षण बिहीबार सम्पन्न गरेको छ । स्थानीय स्तरमा रहेका द्धन्द प्रभावीतहरुको निबेदन संकलन गर्ने उद्धेश्ले कार्यक्रमको आयोजना गरीएको हो ।  गाबिसमा रहेका द्धन्द पिडितहरुको निबेदन सँकलन गरी जिल्ला शान्ती समीतिको कार्यालय डडेल्धुरामा पठाएको र सामाजिक, साँस्कृतीक र प्राकृतिक सा्रेतको सवालमा पनि आफुले मुख्य भुमीका खेलेको अजैमेरु गाबिस शान्ती समीतीका सँयोजक जय बहादुर ऐरले बताएका छन । यस्तै आगामी दिनहरुमा बालबिबाहका सन्दर्भमा पनी आफुहरुले बिशेष जोड दिने शान्ती समीती अजैमरुले जनाएको छ । अजैमेरु गाबिसमा पनी द्धन्दमा परेकाहरु मध्ये धेरैले राहात नपाएको सहकर्मी चन्द्र ऐरले खबर पठाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई