2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘परस्त्री’ र ‘अन्तिम संस्कार’ले बक्सअफिसमा कति कमाए ?

असार १७, काठमाडौँ | पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार शिल्पा मास्के स्टारर ‘परस्त्री’ले शुक्रबार र शनिबार तीन लाख ७५ हजार रुपैयाँ नेट कमाएको छ ।

विजय लामा स्टारर ‘अन्तिम संस्कार’ले नौ दिनमा ६ लाख ५२ रुपैयाँ नेट कमाइ गरेको छ । भारतीय फिल्म ‘सत्यप्रेमकी कथा’ले दुई दिनमा २५ लाख १७ हजार रुपैयाँ नेट कमाएको छ । यी दुई नेपाली फिल्मको यो अपेक्षाभन्दा निकै न्यून कमाइ हो ।

भारतमा समेत प्रदर्शनमा आएको ‘परस्त्री’ले घरमा चाहिं उत्कृष्ट ओपनिङ गर्न सकेन । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । प्रदीप शाही निर्देशित ‘अन्तिम संस्कार’मा विजय लामा र दीया पुनको शीर्ष भूमिका छ ।

बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’मा कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका छ । सम्बन्धको कथावस्तु पेश गर्ने यो फिल्मले भारतीय बक्स अफिसमा तीन दिनमा २६.३५ करोड नेट भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता