रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संघीय समाजवादी फोरम नेपालबाट १ सय ५० जना सद्भावना पार्टीमा प्रवेश

१५ आश्विन २०७३, शनिबार १०:३५


रोशन पोखरेल/असोज १५ मोरङ । संघीय समाजवादी फोरम नेपाल परित्याग गर्दै आज करिब १५० जना सद्भावना पार्टीमा प्रवेश गरेका छन् । 

विराटनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीय समाजवादी फोरम परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो । फोरम नेपाल परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गर्नेहरुमा पूर्व जिल्ला सचिव राधे कामत, जिल्ला सदस्य लक्ष्मण साह, जिल्ला सदस्य ओमप्रसाद अग्रवाल, जिल्ला सदस्य एवं मुस्लिम फोरमका जिल्ला इन्चार्ज इमामुल हक अन्सारी रहेका छन् ।

यस्तै जिल्ला सदस्य तथा मधेश रक्षा दलका मोरंग अध्यक्ष कन्हैयालाल साह,  सल्लाहकार भोगेन्द्र यादव, फोरम नेपाल क्षेत्र नं. ६ मोरंगका अध्यक्ष कमलेश कामत प्रिति झा लगायत करिब एक सय जना सद्भावना पार्टीमा प्रवेश गरेको विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष राकेश रोशन यादवले जानकारी दिए । 

फोरम नेपाल प्रवेश गरी सद्भावना पार्टी प्रवेश गरेपछि फोरम नेपाललाइ ठूलो धक्का लागेको छ । अहिले रामजानकी मन्दिर विराटनगरमा कार्यक्रम जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य