२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलको बैठकमा कांग्रेस सांसदको टिप्पणी- गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साएझैँ हामीलाई तर्साउँदैछन्

२०८०, २८ श्रावण आईतवार ०८:३६

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको छ ।

पार्टीको संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद रामहरि खतिवडाले गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाए ।


उनले भने, ‘अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौं। तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।’

सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको दाबी गरे।

उनले भने, ‘उहाँले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।’

सुशासनको कुरा गर्ने माओवादी लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामा नियुक्तिको विषयमा पनि प्रश्न उठाए ।

मायादेवी मन्दिर पुनः निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो भन्दै छानबिन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा