असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको "/>
2026-09-19 02:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीले जनताको हितमा काम गर्नुपर्ने– मन्त्री बुढाथोकी

असोज १६, भद्रपुर  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सहकारीले राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । 

मेची कृषक बहुमुखी सहकारी संस्था लिमिटेड मेचीनगर–१२ झापाको १७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

मन्त्री बुढाथोकीले सहकारीले नाफा आर्जनमा ध्यान दिनुभन्दा सहकारीमा आबद्ध सेयर सदस्यहरुको जीवनस्तर उकास्नेतर्फ केन्द्रित रहनुपर्ने भन्दै वैदेशिक रोजगारमा जाने युवालाई सहकारीमै आकर्षित गराउन सके वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमै स्थापित हुने धारणा राख्नु भयो । 

उहाँले सहकारीले आफ्ना सेयर सदस्यको विश्वास जितेर कार्यक्रमलाई विस्तार गर्नुपर्ने भन्दै संसद्मा रहेको सहकारी विधेयकलाई अझ बढी परिमार्जित गर्न लिखित सुझाव दिन आग्रह गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई