२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केपी ओली र भीम रावलबीच भेटवार्ता

२०८०, ३० श्रावण मंगलवार ११:३१

साउन ३०, काठमाडौँ | लामो समयदेखि असन्तुष्ट बन्दै आएका एमाले नेता भीम रावलसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा ओली र रावलबीच भेटवार्ता भइरहेको हो । ‘अध्यक्षले दिनहुँ दर्जनौं नेता कार्यकर्तालाई भेटघाट गर्नुहुन्छ । भीम रावलसँगको भेटवार्ता पनि यसै क्रमको हो’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।

पछिल्लो चुनावमा एमालेबाट टिकट पाउन नसकेपछि रावल ओलीसँग तीव्र असन्तुष्ट रहँदै आएका थिए ।

गत महाधिवेशनमा रावलले ओलीलाई अध्यक्षमा चुनौती दिएका थिए । अध्यक्षमा ओली सर्वसम्मत बन्न खोजे पनि रावलले चुनौती दिएपछि निर्वाचन भएको थियो ।

महाधिवेशनपछि रावल पार्टीका काममा सक्रिय छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना