2026-07-11 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले र रास्वपा सांसद अनुपस्थित भएपछि स्थगित भयो सार्वजनिक लेखा समितिको बैठक

साउन ३२,  काठमाडौँ | सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। संसद्को सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो।

तर, विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

नेकपा (एमाले) का सांसदरूले यसअघि नै सभापति चयन नभएसम्म समिति बैठकमा सहभागी नहुने बताएका थिए।

एमाले सांसद अच्युत मैनालीले सभापति चयनको दबाबको लागि बैठकमा नगएका छन्।

‘दबाब स्वरूप बैठकमा उपस्थित नभएका हौं,’ उनले भने।

रास्वपाका सांसद मनीष झाले भने कार्यव्यवस्तताले आजको बैठकमा उपस्थित हुन नसकेको बताए।

प्रमुख दलबीच समिति भागबन्डामा कुरा मिले पनि सभापति चयनको मिति टुंगो लाग्न सकेको छैन। सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नै पाउने निश्चित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या