सास । असोज १६, बर्दिया । 

घरयासी अंशवण्डाको विवादका कारण मसला पिस्ने लोहोराले हानेर बर्दियाको पाताभार वडा नं. ८ मा भाइबुहारीको हत्या गर्ने व्यक्ति कैलालीको टीकापुरबाट पक्राउ परेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १६, बर्दिया । 

घरयासी अंशवण्डाको विवादका कारण मसला पिस्ने लोहोराले हानेर बर्दियाको पाताभार वडा नं. ८ मा भाइबुहारीको हत्या गर्ने व्यक्ति कैलालीको टीकापुरबाट पक्राउ परेका छन् । 

2026-09-18 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाइबुहारी हत्या गर्ने पक्राउ

सास।असोज १६, बर्दिया । घरयासी अंशवण्डाको विवादका कारण मसला पिस्ने लोहोराले हानेर बर्दियाको पाताभार वडा नं. ८ मा भाइबुहारीको हत्या गर्ने व्यक्ति कैलालीको टीकापुरबाट पक्राउ परेका छन् । 

पाताभारका ५५ वर्षका जवालसिंह ढकालले लोहोरोले हान्दा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी ४१ वर्षिया मनसरा ढकालको नेपालगञ्ज स्थित नर्सिङहोममा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभएको छ ।

निज जेठाजुले मदिरा पिएर झैझगडा गरी रिसको झाेकमा भाइबुहारीलाई लोहोरो प्रहार गरेको प्रहरीको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई