२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु

२०८०, ७ भाद्र बिहीबार ०८:३३

भदौ ७, काठमाडौँ | अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ। 

बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। 

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका भियना होटलका सञ्चालक दावा छिरिङसँग अधिकारीको कनेक्सन देखिएपछि गृहमन्त्री श्रेष्ठको निर्देशनमा उनको जिम्मेवारी खोसिएको हो। 

उनलाई अहिले गृह मन्त्रालयको अतिरिक्त समूहमा राखेर छानिबिन अघि बढाइएको छ। उनका बारेमा प्रश्न उठेपछि छानबिन गर्न मन्त्रालय तानिएको  गृहले जनाएको छ।

सुन प्रकरणमा पक्राउ परेका दावासँग अधिकारीको वीच्याटमा कुराकानी हुने गरेको तथा तस्करी प्रकरणमासँग मेल खाने संवाद देखिएको र विभिन्न फोटाहरु समेत पठाएर सामान आउँदै गरेको जानकारी दावाले झलकलाई गराएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना