२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक करोड ५० लाखको विद्युतीय जर्मनीविलासी कार ‘अउडी’ नेपाली बजारमा

२०८०, ८ भाद्र शुक्रबार ११:०२

भदौ ८, काठमाडौँ | विद्युतिय जर्मनी विलासी कार ‘अउडी’ नेपाल भित्रिएको छ ।

शुक्रबार काएरोस इन्टरनेसनल काठमाडौंले नेपाली बजारमा दुई मोडल क्यु फोर ३५ ई–ट्रोन र क्यु फोर ई–ट्रोन स्पोर्टब्याक सार्वजनिक गरेको हो । जहाँ क्यु फोर ३५ ई–ट्रोनको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ भने, अउडीको अर्को प्रिमियम मोडल क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको जनाइएको छ ।


यस्ता छन् विशेषताः

५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक, १ सय २५ किलोवाटको मोटर पिकपार बजारमा उपलब्ध रहेको छ ।

एक पटकको फूल चार्जमा गाडीले ३ सय ४९ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

हाल अउडीका दुई मोडल विद्युतीय कार नेपाल भित्र्याएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना