2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बीच्च-बीच्चमा ६ मा तेस्रोलिंगीको रूपमा देखिदै दुर्गेश !

भदौ १२, काठमाडौँ | नेपालीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा विभिन्न तिज गितहरु आउने क्रम जारी छ । यसै क्रममा गायक दुर्गेश थापाले पनि सुपरहिट सांगीतिक सिक्वेल  ‘बीच्च बीच्चमा’ को छैटौँ शृङ्खला बजारमा ल्याउने भएका छन्।

यसमा दुर्गेशलाई नयाँ रूपमा देख्न पाइने भएको छ ।गीतको नाम छ- दुर्गेश होइन, दुर्गा नाच्छे बीच्च बीच्चमा । गीतको भिडियोमा दुर्गेश तेस्रोलिंगीको रूपमा देखिने भएका हुन् । भिडिओको फर्स्ट लुकले नै दर्शकमा गीतप्रति कौतूहल पैदा गर्न सक्छ । गीत पर्सी युट्युबमा रिलिज हुँदै छ।

यस गीतमा लिरिक्स र म्युजिक दुर्गेशको आफ्नै रहेको छ । गायनमा उनलाई सुमित्रा कोइरालाले साथ दिएकी छन् । भिडिओको निर्देशन मौसम हिमालीले गरेका छन् । प्रकाश भुजेलले भिडिओमा दुर्गेशलाई साथ दिएका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा संघर्षरत दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट ख्याति कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो