४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाले दाङको अध्यक्षमा खड्का

१७ आश्विन २०७३, सोमबार ०५:३६

असोज १७, तुलसीपुर (दाङ) । नेकपा (एमाले)को १२ औँ जिल्ला अधिवेशनले टीकाराम खड्काको अध्यक्षतामा ८१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । 

समितिको उपाध्यक्षमा हुकुम बस्नेत, सचिवमा हीराचन्द्र केसी र उपसचिवमा सुरामणि बेल्बासे चयन भएको एमाले पोलिटब्युरो सदस्य भागवत विश्वासीले जानकारी दिनुभयो । 

खुल्लातर्फका १८ जना सदस्यमा देवराज विश्वकर्मा, अमर ओली, चुर्णबहादुर ओली, भूपबहादूर केसी, अमर खड्का, नेत्रमणि लामिछाने, मनोहर बुढाथोकी, शरद अधिकारी, श्याम डाँगी, सुरेश आचार्य, नारायण छम्पाली, नरेन्द्रराज पोख्रेल, खिमबहादुर केसी, गेहेन्द्र बस्नेत, केशव न्यौपाने, दामोदर लामिछाने, पदम केसी र विनोद शर्मा चयन भएका छन् । 

खुल्ला वैकल्पिक आठ सदस्यमा लालबहादुर केसी, रविलाल बस्नेत, सुब्बा तामाङ, जीतबहादुर ओली, कालिराम चौधरी, किरण भण्डारी, कुलबहादुर लामिछाने र धर्म परियार चयन भएका छन् । 

पाँच महिला सदस्यमा सावित्रा विश्वकर्मा, सीमा न्यौपाने, तारा देवकोटा, चित्रा धिताल र सावित्रा रिजाल चयन भएका छन् । खुल्ला महिला वैकल्पिकतपर्फ चार जना सदस्यमा सीता चौधरी, शिल्पा चौधरी, मनसरा ओली र सीता आचार्य चयन भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने अन्तर्राष्ट्रिय फुटबलमा मेसीको अर्को नयाँ कीर्तिमान एकसय दिनमा परिणाम देखाउन नसकिने रहेछ : प्रकाशमान सिंह आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड सोमपाल नायक बन्दा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो श्रृंखला नेपाल र अमेरिकाको रोमाञ्चक खेल सुपर ओभरमा लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण