२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा सवारी दुर्घटना हुँदा ४ को मृत्यु, १ जना घाईते

१७ आश्विन २०७३, सोमबार ०५:५८

सरु शर्मा । असोज १७, परासी | नवलपरासीमा भएको छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।  नवलपरासीको रामग्राम ११ स्थित जिल्ला कारागारको अगाडी गएराति भएको सवारी दुर्घटनामा गम्भिर भएका १ जना को आज सोमबार मृत्यु भएको छ । 

गएराति भुमहीबाट परासी तर्फ आउदै गरेको लु २५ प २१ २३ नम्बरको मोटरसाईक्ल जिल्ला कारागार अगाडी  रोकीराखेको ना ५ ख १४ ६२ नम्बरको  टृक  मा ठोकिन  जादाँ मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएकोमा मोटर साईकल चालक रामग्रााम ११ जमुवाड निवासी बर्ष २५ का प्रेम राय चौधरीको आज बिहान भैरहवा मेडिकल कलेजमा मत्यु भएको जिल्ल प्रहरी कार्यालय नवपरासीले जनार्एको छ । यस्तै अर्का घाईते सरावल ६ बस्ने बर्ष २३ का सुरेश चौधरीकाृे भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको र उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ । टृक , टृक चालक र मोटर साईकल भने प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै नवलपरासिको प्रतापपुर ४ स्थित ठुलो नहरको पुलमा पसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ। त्रिबेणीबाट  बर्दघाट तर्फ आउदै गरेको लु १ ख ४१७७ नम्बरको बसले प्रतापपुर ३ बस्ने १७ बर्षिय सुरज श्रेष्ठलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका श्रेष्ठको सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै मध्यविन्दु नगरपालिका ४मा चोरमारा कोल्हुवा भित्री सडक खण्डमा पैदल हिडिरहेकी सोही ठाउ बस्ने ५९ वषर्की रम्भादेवी बस्याललाई लु २ त ६५,०९ नम्बरको ट्याक्टले ठक्कर दिदा नको घटना स्थमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक चोरामारा प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत दुम्किवास १मा पनि लु १ ख ६३,६६ नम्बरको ट्रकले ठक्कर दिदा एक अर्का एक जानाको मृत्यु भएको छ । मृतकको साथमा चन्द्रकान्त छत्कुली नाम,धादिङ्ग ४ चैनपुर ठेगाना ३६ वर्षको नागरिकता फेला परेकोले मृतक कै हुनसक्ने प्रहरी को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य