2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने तयारीमा प्रकाश सपूत

भदौ २०, काठमाडौँ | दुई वर्षअघि तीजको छेकोमा सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’ निकै रुचाइयो । 

यसपटक सोही गीतको दोस्रो भाग सार्वजनिक हुने भएको छ । 

सर्जक एवं गायक प्रकाश सपूत ‘कुरा बुझ्न पर्च २’ सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेका छन् । 

उनले गीतको बोल राखेका छन् – जाले रुमाल फाट्यो । यो उनको तीज विशेष गीत हो । 

प्रकाशले बुधवार गीतको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । 

सार्वजनिक पोष्टरमा अभिनेत्री स्वस्तिमा खड्का र आँचल शर्मा प्रस्तुत छन् । यसअघि ‘कुरा बुझ्न पर्च’ मा पनि उनीहरू नै थिए । 

गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । 

 गीत कहिले सार्वजनिक हुनेबारे भने प्रकाशले खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता