2026-07-11 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै एकै ठाउँमा मिलेर चुनाव लडे पनि बहुमत नआउने अवस्था बनिसक्यो: झलनाथ खनाल

असोज २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा सबै दलहरुलाई एकै ठाउँमा उभिन आह्वान गरेका छन् ।

संविधान निर्माणमा सुवास नेम्वाङको योगदानबारे चर्चा गर्दै उनले राष्ट्रियताको विषयमा सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले संविधान त बनायौं । तर, त्योअनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ । राजनीति हेर्नुस् कता गइरहेका छौं, थाहा छैन । यो देशका नेताहरुले पनि भन्न सक्दैनन् । त्यस्तो अवस्थामा छौं । जनताले पनि अविश्वास गर्न थालिसके । संघीय ससदमा हेर्नुस्, कुनै पार्टीले बहुमत ल्याउन सकेन । यही जनता भोटर हुन् । हिजो दुई तिहाइ बहुमत प्राप्त भएको थियो नि ! दुई वटा समूहमात्रै मिलेर लड्दा अहिले जमै एकै ठाउँमा मिलेर लडे पनि बहुमत आउँछ कि आउँदैन भन्ने भइसक्यो ।’

उनले देशको राजनीतिसँगै सामाजिक, आर्थिक पाटो पनि संकटमा रहेको बताए ।

नेता खनालले संविधानसभाको अध्यक्षको नाताले संविधान निर्माणमा नेम्वाङको भूमिकाबारे पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट