२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आन्दोलनरत शिक्षकहरूको नारा– छोटे राजा मुर्दावाद, बालेनहरू होसियार !

२०८०, ४ आश्विन बिहीबार ०७:४१

असोज ४, काठमाडौँ | आन्दोलनरत सरकारी शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध नाराबाजी गरेका छन् । विरोध कार्यक्रममा शिक्षकहरूले स्थानीय तहका प्रमुखहरूविरुद्ध चर्का नाराबाजी गरेका हुन् । उनीहरूले ‘छोटे राजा मुर्दावाद, बालेनहरू होसियार’ भन्दै नारा लगाएका छन् ।


विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असहमति जनाउँदै शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनअन्तर्गत सामुदायिक विद्यालयका शिक्षकहरूले बुधवारदेखि काठमाडौंको बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । 

बिहीवार पनि शिक्षकहरूले माइघीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् । 

विद्यालय बन्द गरेर आन्दोलनमा गएको भन्दै काठमाडौं महानगरसहित विभिन्न पालिकाले कारबाहीको चेतावनी दिएका थिए । त्यसको विरोधमा शिक्षकहरूले काठमाडौंका मेयर बालेनविरुद्ध नाराबाजी गरेका हुन् ।

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना