२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँ तीनकुनेमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु, १ जना घाइते

२०८०, १४ आश्विन आईतवार ०६:५२

असोज १४, काठमाडौँ | काठमाडौँको (तीनकुने) शान्तिनगरस्थित बागमती नदीमा पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु भएको छ। अर्का १ जना घाइते भएका छन्। 

प्रहरी बृत्त नयाँ बानेश्वरका अनुसा आइतबार बिहान करिब १:१२ बजेको समयमा बागमती प्रदेश ०२–०३९ प ११९७ नम्बरको मोटरसाइकल बागमती नदी छेउमा पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको थियो। 

प्रहरीले घटनास्थलबाट मोटरसाइकलका चालक भक्तपुरको चागुनारायण–४ घर भएका २० वर्षीय सरोज गुरुङ र चागुनारायण–४ नै घर भएका १७ वर्षीय सुशील गुरुङलाई उद्धार गरेको थियो। उद्धार गरिएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। 

घाइतेमध्ये १७ वर्षीय सुशीललाई आइतबार बिहान ४:४० बजे चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २० वर्षीय सरोज गम्भीर घाइते छन्।  दाहिने खुट्टा भाँच्चिएको र उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल