११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सदनबाट गोकुल बाँस्कोटाको चेतावनी : धुलिखेल-खावा सडक नबनाए अनसन बस्छु

१६ आश्विन २०८०, मंगलवार ०८:२४

असोज १६, काठमाडौँ | नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले धुलिखेलदेखि खावासम्मको सडक निर्माणलाई तीव्रता नदिए अनसन बस्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले बनेको अरनिको राजमार्गको नाम बदलेर ‘सग्ला मान्छे काचाककुचुक अन्तराष्ट्रिय राजमार्ग’ भनेर राख्न भन्दै व्यंग्य गरे ।


उनले भने, ‘सरकारले अन्तराष्ट्रिय कनेक्सनको हिसाबले पनि बनेको अरनिको राजमार्गको नाम बदलोस् । र, सग्ला मान्छे काचाककुचुक अन्तर्राष्ट्रिय राजमार्ग भनेर बनाओस् । धुलिखेलदेखि खावासम्म ४ किलोमिटर बाटो बन्न यो सरकार बनेको कति अवधि भो । त्यो ठेकेरदार गौरी पार्वतीको म्याद सकिन तीन महिना बाँकी छ । पैसा लगेको छ । ४१२ जनाको हातखुट्टा भाँचियो । दसैँको मुखमा कतिको भाँच्ने हो । हस्पिटल खोल्छ कि नि:शुल्क उपचार गर्छ यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस् या म अनसन बस्नुपर्ने हो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै