२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेटिएनन् नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख, सशस्त्रका गोताखोरसहितको फौज परिचालन

२०८०, १७ आश्विन बुधबार १२:०२

असोज १७, काठमाडौँ | सोमबार धादिङको गजुरी गाउँपालिका–५ घाटवेशीस्थित त्रिशुली नदीमा हामफाली बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। हेटौंडा उपमहानगरपालिका-२ चौकी टोलका ३८ वर्षीय निराजन देवकोटा असोज १५ गते साँझ त्रिशुलीमा हाम फाली बेपत्ता भएका थिए।


उनी असोज १५ गते साँझ त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका थिए। प्रदेश नम्बर ३-००५-क- ४१७६ नम्बरको मोटरसाइकल छाडेर उनी नदीमा हाम फालेका थिए। प्रहरीले पुलमा उनको मोटरसाइकल हेल्मेट र चप्पल फेला पारेको थियो।

उनको खोजीका लागि बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट इन्सपेक्टरको कमाण्डमा ४ जना गोताखोरसहितको फौज खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। 

बेपत्ता देवकोटा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा शाखाका ब्रान्च म्यानेजर थिए। केही समयअघि उनले जागिरबाट राजीनामा दिएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल