असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

"/>
2026-07-26 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘जुँगा पनि फुलको थुँगा हुन सक्छ’ नपत्याए भिडियो हेर्नुस

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् । 

सल्यानी कलाकार केसीले युट्युव मार्फत ‘लक्खर लक्खर’ बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।  

भिडियोमा हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’, प्युठानी तारा लोसिना एलसी, फिल्मी कलाकार विराज विष्टले अभिनय गरेका छन् ।

शंकर केसीकै लय, शव्द रहेको छ भने शंकर केसी र जानकी तारमी मगरको स्वर रहेको ‘लक्खर लक्खर’ को म्युजिक भिडियो फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुती स्वरुप बजारमा आएको हो । भिडियोको निर्देशन, छायांकन र सम्पादन जिसि दिपसागरले गरेका छन् । केसिको पहिलो कोसेलिको रुपमा रहेको यस गितमा मौलीक र ठेट शव्दहरु सुन्न सकिन्छ ।

सरल र मौलीक शव्दले गर्दा जो कोहिले पनि यस गितको भावलाइ बुझ्न सजिलो देखिएको छ । तीज पर्वले गर्दा केहि ढिलो गरि भिडियो बजारमा आएको केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली