2026-07-11 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशीमा एमालेसहितको मन्त्रिपरिषद् गठन हुँदै

असोज २८, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले शपथ लिने तयारी चलिरहेको छ। विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा कार्कीले शपथ लिँदैछन्।

पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने कार्कीको तयारी छ। उनले एमाले र कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका एमालेबाट रामबहादुर राना मन्त्री बन्दैछन्। कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन दिने बेला भएको सहमति अनुसार नै एमाले पनि सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेसबाट भने शमशेर राईलाई मन्त्री बनाउने तयारी छ। उनी कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने कांग्रेसका आठ जनामध्येका सांसद हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट