ललित बोहरा /१९ असोज डडेल्धुरा - नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ । कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब "/>
ललित बोहरा/असोज १९, डडेल्धुरा । नेकपा एमाले भित्र रहेको गुटबन्दीलाई समाप्त पर्ने केन्दीय निर्यण भएको एमाले उपसचिव घनस्याम भुसालले बताएका छ ।
कारीकता पशिक्षणका लागी बुधबार डडेल्धुरा पुगेका उप सचिब भुसालले एमाले पार्टी भित्र गुटबन्दी रहेको स्कृकार गर्दै अब एकबद्ध भई अगाडी बढने बताएका छन् ।
नेकपा एमाले डडेल्धुरा आयोजना गरेको शुभकामना आदानप्रदान तथा प्रशिक्षणमा एमाले नेता भूसालले समाजवादलाई अगाडी बढाई जमीनदार ,पुजी वादी प्रथाको अन्त्य एमालेले गर्नेमा जोड दिए । उपसचिब भूसालले भारतले नेपालको संबिधान नकोरेको भन्दै संबिधान संसोधान गरी हिन्दी भाषामा समाबेश गरे मुर्ख नेतालाई जनताले नछोडने बताए ।
एक फरक प्रश्गमा केन्द्रीय उपसचिव भुसालले एमाले स्थानीय निकायको चुनाब गर्न सहमत भएपनी वर्तमान सरकारले स्थानीय निकायको चुनाबलाई पछाडी धकेलेर चुनाव नगराउने खेलमा रहेको आरोप लगाएका छन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा एमाले गाउँ कमीटीका अध्यक्षहरुले एमाले सबै गाबिसमा बलीयो रहेको र स्थानीय निकायको चुनाव भएमा बिजयी हुनेमा दुईमत नरहेको बताएका थिए ।
कार्यक्रमा बैतडी, अछाम, बझाङ र डोटी जिल्लाका अध्यक्षहरु प्रशिक्षणमा सहभागी रहेका थिए ।