२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक, कुन देशबाट कति आए ?

२०८०, १५ कार्तिक बुधबार १०:४३

कार्तिक १५, काठमाडौँ | नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा किर्तिमान कायम भएको हो । बोर्डका अनुसार अक्टोबर महिनामै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् ।

यसमध्ये सबैभन्दा धेरै छिमेकी भारतबाट १८ हजार ४८० जना पर्यटक भित्रिएका छन् । यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना, चीनबाट ८ हजार २७१ जना र बेलायतबाट ६हजार ८८० जना पर्यटक घुम्नलाई नेपाल आएका छन् ।

यस्तै यो महिना अष्ट्रेलियाबाट ६हजार ७५ जना, जर्मनीबाट ५ हजार ९१६जना र फ्रान्सबाट ५ हजार २२७ जना नेपाल आएका छन् । बंगलादेशबाट ४ हजार २९२ जना आउँदा श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना नेपाल घुम्न आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल