११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महङ्गी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यताः सांसद गौतम

१६ कार्तिक २०८०, बिहीबार ०८:०९

कात्तिक १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महङ्गीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अर्कमण्यता भएको टिप्पणी गरेकी छन् । 


बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘बजार चलायमान हुनुपर्ने तर यस वर्षको व्यापार व्यवसाय एकदमै सुस्ताएको छ  । व्यवसाय घाटामा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । व्यापारीले सामान बेच्न सकेका छैनन् । उपभोक्ताले महङ्गी बढेर किन्न सकेका छैनन् । यस्ता विषयमा दीर्घकालीन योजना बनाउने सवालमा सरकारल चुकेकै हो । सरकारले आफै गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु  अर्कमण्यता हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज