2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

के तेलुगु अभिनेतासँग बिहे गर्दैछिन् बलिउड अभिनेत्री मृणाल ठाकुर ?

मुम्बई । मृणाल ठाकुर बलिउड र दक्षिण भारतकी सफल र चर्चित अभिनेत्री हुन् । उनको दुई नयाँ फिल्म हाई नन्ना र फ्यामिली स्टार रिलिज हुने क्रममा छ । यी दुबै फिल्म तमिल, तेलुगु र हिन्दीसमेत कयौं भाषामा रिलिज हुनेछ । पछिल्ला केही दिनयता भने मृणाल आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् ।

समाचारहरुका अनुसार मृणाल ठाकुर एक तेलुगु अभिनेतासँग प्रेममा छिन् । दुबैले छिट्टै नै आफ्नो सम्बन्धलाई एक कदम अगाडि बढाउन गइरहेका छन् अर्थात् दुबै छिट्टै नै विवाह बन्धनमा बाँधिदैछन् । हालै एउटा अवार्ड शोमा सीता रामका लागि मृणाललाई उत्कृष्ट अभिनेत्रीकी अवार्ड दिँदै साउथका दिग्गज फिल्म निर्माता अल्लु अरिविंदले मृणाललाई छिट्टै बिहे होस् भनेर आर्शिवाद दिएका थिए ।

‘म चाहन्छु कि मृणाल हैदरावाद सेटल होउन्,’ अल्लु अरविन्दले भनेका थिए । अवार्ड शोलगत्तै मृणालको बिहेको चर्चा शुरु भयो । एउटा अन्तरवार्तामा बिहेका लागि उपर्युक्त व्यक्ति खोज्ने कुनै सही उमेर नहुने मृणालले भनेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई