२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने

२०८०, २१ कार्तिक मंगलवार ११:२८

कार्तिक २१, काठमाडौँ | भूकम्प प्रभावितहरूको राहतका लागि चीन सरकारले थप २६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले मंगलवार सामाजिक सञ्जालमार्फत जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरूका लागि थप २६ करोड रुपैयाँको सहयोग गर्ने जानकारी दिएका हुन् ।भूकम्प प्रभावितहरूको राहतका लागि उक्त सहयोग प्रदान गरिएको उनले बताएका हुन् ।

यस्तै, चीनको रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर भूकम्पपीडितका लागि उपलब्ध गराउने राजदूत सोङ्ले जानकारी दिएका छन् ।

यसअघि चीनले १० करोड मूल्य बराबरको राहत सामग्री नेपाल पठाएको थियो ।

गत शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चीन सरकारले १० करोड मूल्य बराबरका सामग्री नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल